एसिया कप छनोट : नेपालको खराब प्रदर्शन

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेटमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङमा उत्रेको नेपालले निकै खराब सुरुवात गर्दै ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सफल भयो । पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा कप्तान पारस खड्का … Continue reading एसिया कप छनोट : नेपालको खराब प्रदर्शन